भारतमा १३ लाख पर्ने स्वीट रुममा सुत्छन ट्रम्प

एजेन्सी । दिल्लीस्थित मौर्य होटलको १४ औं तल्लामा द ग्रान्ड प्रेसिडेन्डियल सुइट छ जसलाई चाणक्य सुइट पनि भनिन्छ । यो सुईटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प एक रात बस्नेछन् । भारत भ्रमणमा रहेका ट्रम्पले रात बिताउने सुइटमा एक रातको भाडा आठ लाख भारतीय रुपैयाँ अर्थात् १२ लाख ८० हजार नेपाली … Continue reading भारतमा १३ लाख पर्ने स्वीट रुममा सुत्छन ट्रम्प